logo

NABIL School of Social Entrepreneurship

Nabil SSE को Certificate Course वर्षभरि 4 विभिन्न कोहोर्टमा विभाजित हुन्छ। त्यसैले deadline सकिए पनि तपाईं अर्को कोहोर्टमा समावेश हुन सक्नुहुने छ । यसमा apply सजिलै सँग Nabil Bank को website मा गएर आफ्नो प्रादेशिक कलेज अनुसारको google form भर्नुहोस् अथवा आवेदन फारम डाउनलोड गरेर fill up गरी तल दिएको प्रादेशिक कलेज साझेदारहरूको email-address मा पठाउनुहोस् l

लुम्बिनी प्रदेश: क्षितिज इन्टरनेशनल कलेज, बुटवल

Email: kicnsse5@gmail.com

Google form link: https://docs.google.com/.../1FAIpQLSexJVAuVfUNhs.../viewform

-